सन्दीप आईसीसी प्लेयर अफ दी मन्थको मनोनयनमा - Crazysaptahik.com

सन्दीप आईसीसी प्लेयर अफ दी मन्थको मनोनयनमा

आईसीसी प्लेअर अफ दी मन्थमा नेपालका सन्दीप लामिछाने मनोनयनमा परेका छन् ।आईसीसीले बुधबार सार्वजनिक गरेको सेप्टेम्बर महिनाको मनोनयनमा नेपालका सन्दीप लामिछाने परेका हुन् ।

उनीसँगै अमेरिकाका जसकरण मलहोत्र र बंगलादेशका नसुम अहमद छन् । सन्दीपले ओमानमा भएको क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले ओमानमा ६ खेल खेल्दै १८ विकेट लिएका थिए ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.