नेकपा एमाले कानेपोखरी ६ को अध्यक्षमा कुमार फुयल - Crazysaptahik.com

नेकपा एमाले कानेपोखरी ६ को अध्यक्षमा कुमार फुयल

क्रेजी संवाददाता
कानेपोखरी । नेकपा एमाले कानेपोखरी गाउँपालिका वडा नम्बर ६ को वडा कमिटी सर्वसम्मत नेतृत्व चयन भएको छ । शनिबार भएको वडा अधिवेशनले ५ पदाधिकारी सहित ३१ सदस्यीय कार्य समिति सर्वसम्मत रुपमा चुनेको हो ।
कार्यसमिति अध्यक्षमा कुमार फुयल, उपाध्यक्षमा दिपेन्द्र राई, सचिवमा डम्बरुप्रसाद खरेल, उपसचिवमा शिवकुमार राई र इन्दिरा बास्कोटा धिमाल सर्वसम्मत चयन भएका हुन ।

त्यसैगरी सदस्यहरूमा जयसिंह बिष्ट, नरबहादुर केदेम्ब, डिल्ली ओझा, भवानी थेगिम, सुर्यबहादुर खुलाल, सन्तोष लिम्बू, पूर्णबहादुर खड्का, टंकनाथ फुयल, अनिल गिरि, प्रदिप पाण्डे, नवीन श्रेष्ठ, मनोज अधिकारी, नरबहादुर तामाङ, रमेश थापा, अन्जुला श्रेष्ठ, शान्ता खडका, शान्ता मगर, रेजिना ठकुरी, सबिता बोहोरा, कोपिला तामाङ, मिनाकुमारी भुजेल, दिलकुमारी राई, मिना मते, फुलमाया घिसिङ, इन्दिराकुमारी धिमाल र मिनादेवी दर्जी निर्विरोध चयन भएका हुन ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.