क्रेजी संवादाता
पथरी । पथरी मंगलबारे सडक खण्डको जयचौकमा सडक दुरघटनामा परि एक जनाको मृत्यु भएको छ । गत शुक्रवार बेलुका ८ बजे तिरको समयमा पूर्बबाट पश्चिम जाने क्रममा झापा अनारमुनी–४ बस्ने वर्ष ४५ का हरीकुमार बस्नेतको मृत्यु भएको हो ।
को ३७ प ३२५५ नम्वरको मोटरसाईकल अनियन्त्रीत भई दुर्घटनमा परेरे टाउको र पेटमा चोट लागेर गम्भिर घाईते बनेका बस्नेतको मोरङको उर्लाबारी मंगलबारे स्थित मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।