शिवको साथमा तात्ने भयो लेटाङ महोत्सव - Crazysaptahik.com

शिवको साथमा तात्ने भयो लेटाङ महोत्सव

मोरङ
ईस्वर दुलाल।
समृद्ध लेटाङ, सुखी लेटाङवासी भन्ने मुल नाराका साथ आयोजित लेटाङ महोत्सवमा शिव परियारले तताउने भएका छन् । आयोजकले आज शनिवारको साझ शिव परियारले तताउने जानकारी दिएको छ ।

आज साझ परियारले पिउँदिन भन्दा भन्दै , क्या दामी भो, असुको अर्थ के थाहाँ, नभेटि नभेटि लगातका गीतहरूले महोत्सव तताउने छन् । लेटाङ महोत्सव २०८० कार्तिक ४ देखी सुरु भएको र १८ गते सम्पन्न हुने आयोजकले जनाएको छ ।

सम्बन्धित खवर