जोति मगरले आज लेटाङ तताउने - Crazysaptahik.com

जोति मगरले आज लेटाङ तताउने


ईस्वर दुलाल
मोरङ।
समृद्ध लेटाङ, सुखी लेटाङवासी भन्ने मुल नाराका साथ आयोजित लेटाङ महोत्सवमा आजको साझलाई जोति मगरले तताउने भएकी छिन् । आयोजकले आज सोेमबारको साझ जोति मगरले तताउने जानकारी दिएका छन् ।

आज साझ मगरले पिरतीमा दम छ, उहि मुलाको सिन्की उहिमुलाको चाना, सारी फरर, पिसाब लाग्यो, साँढे गोरु,लगातका गीतहरूले महोत्सव तताउने छिन । लेटाङ ४ स्थित नयाँ बसपार्कमा हुने लेटाङ महोत्सव द ब्वाइज क्लबको आयोजना, सिद्धार्थ युथ क्लबको सहयोग तथा सयपत्री इन्टरटेनमेन्ट प्रा.लिको प्राविधिक सहयोगमा कार्तिक ४ देखी सुरु भएको र १८ गते सम्पन्न हुने छ ।

सम्बन्धित खवर