हराएका बालक मृत आबस्थामा फेला - Crazysaptahik.com

हराएका बालक मृत आबस्थामा फेला

काठमाडौँ– काभ्रेमा ५ वर्षीय बालक विजय घिसिङ हराएको तिन दिनपछि मृत आबस्थामा फेला परेका छन् ।

काभ्रेको महाभारत गाउँपालिका–२ मूलडाँडामा बस्ने  लावन घिसिङका ५ वर्षीय छोरा विजय घरभन्दा करिब २०० मिटर टाढा मृत अवस्थामा भेटिएका थिए ।

बालक तिन दिनदेखि घरबाट बेपत्ता भएको परीवारीक स्व्रोतले जनाएको छ । बालकको निधन होईन हत्या भएको हुनसक्ने भन्दै काभ्रे प्रहरीले अनुसन्धान सुरु गरेको छ । बालक गत कार्तिक २५ गते घरबाट हराएका थिए।

सम्बन्धित खवर