विवाह हुनलागेकाले हेर्ने पर्ने भिडियो, 'यो सानो गल्तिको भागेदार भाबि सन्तान नबनुन - Crazysaptahik.com

विवाह हुनलागेकाले हेर्ने पर्ने भिडियो, ‘यो सानो गल्तिको भागेदार भाबि सन्तान नबनुन

हिन्दु धर्ममा सगोत्री विवाह वा एउटै गोत्रमा विवाह गर्न मनाही छ । त्यसैले बेहुला र बेहुली पक्षको गोत्र फरक पार्ने गरिन्छ ।

हिन्दु धर्ममा विवाहसँग जोडिएका बिभिन्न किसिमका मान्यताहरु छन् । एकै गोत्रमा विवाह निशेध परापूर्वक कालदेखि नै चल्दै आएको प्रचलन हो । हिन्दु समाजमा एकै गोत्रमा विवाह गर्नु हुँदैन भन्ने मान्यता रहँदै आएको छ जसलाई नेपाली समुदायल पनि अनुशरण गर्दै आएको छ ।

भिडियो:

सम्बन्धित खवर