पुर्वमा भेटिए बखत र प्रतिभाको भन्दा पनि अचम्मको जोडी (भिडियो) - Crazysaptahik.com

पुर्वमा भेटिए बखत र प्रतिभाको भन्दा पनि अचम्मको जोडी (भिडियो)

पथरी- पछिल्लो समय सामाजिक संजालहरुमा बखत बिस्ट अनि प्रतिभा चौधरीका जोडी भाईरल बनिरहेका छन् । यसैबिचम मोरङको लेटाङमा अर्को नमुना जोडी भेटिएको छ ।

बिष्णु मगर र सपना मगरको उचाई निकै फरक छ । सामाजिक संजालको प्रयोगबाट भेट भएको यो जोडिको विहे भएको दुई वर्ष भएको छ भने एउटी छोरी छिन् । भेटेको एक हप्ता पनि नवित्दै विवाह गरेको बताउने यो जोडीको प्रेम देखेर स्थानीय चकित पर्ने गरेको बताउँछन् ।

भिडियो:

सम्बन्धित खवर