नायिका साम्राज्ञीले यसरी मनाइन प्रेमीसँग जन्मदिन - Crazysaptahik.com

नायिका साम्राज्ञीले यसरी मनाइन प्रेमीसँग जन्मदिन

आइतबार नायिका साम्राज्ञी राज्यलक्ष्मी राणाको जन्मदिन परेको थियो ।कुनै समय व्यापारी मयंक खड्कासँग केही बर्ष प्रेम सम्बन्धमा रहेकी उनी अहिले भने अर्का एक धनाढ्य यूवासँग प्रेम सम्बन्धमा रहेको र उनैसँग जन्मदिन मनाएको बताइएको छ ।

उनको जन्मदिन उनका प्रेमी देवांश जंगबहादुर राणाको घरमा मनाएको बताइएको छ । शनिबार मध्यरातपछि उनको घरमा भएको पार्टीमा उनका केही नजिकका साथी मात्र उपस्थित थिए । इन्स्टाग्राममा राखेको तस्बिरमा साम्राज्ञी, उनका प्रेमी देवांश र साथीहरु खुबै झुमेको देख्न सकिन्छ । साम्राज्ञीले देवांशसँगको प्रेमको बारेमा आजसम्म मुख खोलेकी छैनन् ।

सम्बन्धित खवर