पथरी कानेपोखरी सडक खण्डमा दुर्घटना हुँदा राजवंशीको मृत्यु - Crazysaptahik.com

पथरी कानेपोखरी सडक खण्डमा दुर्घटना हुँदा राजवंशीको मृत्यु

पथरी-  पुर्वपश्चिम राजमार्ग अन्तर्गतको पथरी कानेपोखरी सडक खण्डमा मंगलबार साँझ सडक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ आउदैँ गरेको बा ६४ प ९१९१ नं. को मोटर साइकललाई सोहि दिशा बाट आउदै गरेको को १ ख ५७५५ नम्बरको टिफरले ठक्कर दिएको हो । मृत्यु हुनेमा मेचिनगर नगरपालिका १४ धाइजन बस्ने ३० वर्षका पदम राजवंशीको भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

सम्बन्धित खवर