नेपाली अनलाइन पारखीहरु अहिले ब्लगको चरम स्वच्छन्दता कारण यसमा निकै आकर्षित भएका छन् l शुन्दर प्रकितिक छटाहरुले भरिपुर्ण एबम विश्व भन्दा फरक जीवनसैली, परम्परा हरुको खानी नेपालीको दैनिकी ले विश्व सामु फरक पहिचान राक्छ l यसैलाई आत्मसात गर्दै आहिले पूर्व क्षेत्र बाट नेपाली दैनिकीको श्रब्य दृश्य बिश्व सामु पुर्याउन लागि परेका छन् ईस्वर दुलाल l क्यामरा र सुन्दर पर्यावरण हरुमा रमाउन मन पराउने उनले अहिले पूर्वका धेरै ठाउहरु लाई समेट्दै ब्लग मार्फत ठाउ र ती ठाउ हरुका सुन्दरता र वास्तिविकता दर्शक माझ पस्कदै छन् l
पूर्व क्षेत्रमा अहिले पर्यटकीय सम्भावना बोकेका ठाउ हरु संगठित रुपमा दिगो पर्यटकीय बिकाशका लागि लागि परेका छन् l जसलाई देश तथा बिदेशका पर्यटकमाझ पुर्याउने ईस्वरले सुरु गरेको ब्लग ले पक्कै पनि टेवा पुर्याउने छ l पहिलो उनको ब्लग ले इलामको कन्यामका विभिन्न मनोरम दृश्य हरुलाई कैद गरेको छ l भिडियोलाई जय मिडीयाले सार्बजनीक गरेको हो ।
भिडियो: