सार्बजनीक भयो चलचित्र पुरानो बुलेटको 'दही चिउरा अषार पन्ध्रमा...' - Crazysaptahik.com

सार्बजनीक भयो चलचित्र पुरानो बुलेटको ‘दही चिउरा अषार पन्ध्रमा…’

नेपाली कनानक चलचित्र पुरानो बुलेटको ‘दही चिउरा अषार पन्ध्रमा…’ बोलको गीत सार्बजनीक भएको छ ।
उत्तम जंग लिम्बु र मेलीना राईको स्वरमा सजिएको गीतमा भिषण राईले निर्देशन गरेका छन् । प्रसान्त तामाङ्गको कोरियोक्राफी रहेको गीतलाई हरी घलेले छायाङ्कन गरेका छन् । राम भट्टराईको सब्दमा रहेको गीतमा अनुप बिक्रम शाही र वर्षा शिवाकोटीको अभिनय देख्न सकिन्छ । भने चलचित्रलाई अशोक कुमार राई, टिकाराम राई, विरेन साबा, दिपेन लिम्बुले निर्माण गरेका हुन् । उक्त चलचित्रको कार्यकारी निर्माता भने सन्तोष राई रहेका छन् ।

भिडियो :

सम्बन्धित खवर