मोटरसाइकल दुर्घटनामा १ को मृत्यु, १ घाईते - Crazysaptahik.com

मोटरसाइकल दुर्घटनामा १ को मृत्यु, १ घाईते

दाङ- दाङमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । लमही नगरपालिका वडा नम्बर ४ अर्नहवामा मोटरसाइकल र पावरटिलर ट्रयाक्टर एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा लमही नगरपालिका–३ जखेराका २० वर्षे कौशल चौधरी रहेका वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । रा ४ प ५५३५ मोटरसाइकल र रा १ त १३६७ नम्बरको पावरटिलर ठोक्किएको थियो । दुर्घटनामा जखेराकै २२ वर्षे रोशन चौधरी घाइते घाइते भएका छन् । ज्यान गुमाउने रोशनका भान्जा हुन् ।

सम्बन्धित खवर