अहिले सामाजिक संजालमा भाइरल बनेका संसारकै अनौठो जोडी अन्तर्बार्ता मै रोमान्टिक भए (भिडियो सहित) - Crazysaptahik.com

अहिले सामाजिक संजालमा भाइरल बनेका संसारकै अनौठो जोडी अन्तर्बार्ता मै रोमान्टिक भए (भिडियो सहित)

काठमाडौँ- यो संसारमा केहि पनि नहुने भने छैन् यो संसारमा जे पनि हुनु सक्छ । हनीले यो संसारमा यस्तो हुदै छ रे भन्ने त धेरै सुनेको छौ तर यी आखाँले पनि धेरै कुरा देखेको पनि छौ । एउटा यस्तो अचम्मको जोडी, बच्चा भन्दा पनि सानो श्रीमान भएका जोडी भेटिएका छन् । बखत विष्ट र प्रतिभा चौधरी प्रेममा छँदा पत्याउने सायदै हुन्थे । तर बखतले प्रतिमालाई मन मात्रै पराएनन् । डेट मात्रै गरेनन् आफ्नी बनाएरै छाडे । अन्तत प्रतिभाले आफ्नो नामको अगाडी अहिले प्रतिभा चौधरी भन्न छाडेर अहिले प्रतिभा विष्ट मात्रै भन्छिन् । आफ्ना पतिको नामको थर अगाडी राख्न पाउँदा आँफु धेरै खुशी भएको प्रतिमा बताउँछिन् । बखतले प्रेम प्रस्ताव राखेपछि प्रतिभाले पनि नर्कान नसकेपछि टिकापुरको यो जोडी काठमाडौँ आएर अहिले संघर्ष गरिरहेको छ ।

भिडियो:

सम्बन्धित खवर