पानी पुरिका कारण फैलियो खतरनाक रोग - Crazysaptahik.com

पानी पुरिका कारण फैलियो खतरनाक रोग

पानी पुरी भन्ने बित्तिकै धेरै जनाको मुखमा पानी आउन थाल्छ । तर त्यही पानी पुरिले धेरैलाई झाडापखलाको शिकार बनाएको छ । भारतको गुजरातमा झाडापखलाको माहामारी फैलिएपछि पानी पुरीको बिक्रीमा रोक लगाइएको छ । विशेष गरि विश्वका आधा भन्दा बढी ब्यक्तिमा पानी पुरीका सौखीनहरु महिलाहरुमा झाडापखलाको रोग फैलिएपछि पानीपुरी बित्रीमा रोक लगाइएको हो ।

स्वास्थ्यको दृष्‍टिले पानी पुरी अखाद्य सोही कारण गुजरातका विभिन्न स्थानमा प्रशासनले पानीपुरीका सामानहरु नष्ट गरेको छ । यसरी सरकारले पानी पुरी बिक्रीमा तत्काल रोक लगाएपछि बिक्रीकर्ताहरुले चर्को बिरोध गरेका छन् । यति छिटो पानी पुरी बन्द गर्न सक्ने सरकारले यसैगरि अन्य समस्याहरुलाई पनि समाधान गर्न उनिहरुले आग्रह समेत गरेका छन् ।

सम्बन्धित खवर