“थाहा पाए अाज येशू मैले” बोलको गीत सार्वजनिक - Crazysaptahik.com

“थाहा पाए अाज येशू मैले” बोलको गीत सार्वजनिक

गायक अाकाश धिमालकाे स्वरमा “थाहा पाए अाज येशू मैले” गीत सार्वजनिक भएकाे छ। उक्त गीतकाे शब्द तथा संगीत पनि गायक अाकाशकै रहेकाे छ ,गीतमा टंक लिम्बु राेमीकाे संगीत संयाेजन रहेकाे छ।

झापा,दमकमा बसाेबास गरिरहेका गायक धिमाल बिगत लामाे समय देखी गीत संगीतमै अाफ्नाे समय खर्चीरहेका भएता पनि “थाहा पाए अाज येशू मैले” पहिलाे रेकर्डडेट गीत हाे ।सानै देखीकाे राम्राे गायक हुने सपना मात्र नभएर, उनि अब उप्रन्त निकट भबिष्यमा यसै गीत संगीत क्षेत्रमा लागि पर्ने बताउछन र यसकाे लागि उनलाइ प्रभुकाे साथ रहेकाे र अाफुले पनि उहाकाे पालना गर्दै माेफसलमै रहेर राम्रा र स्तरिय गीत दिदै यसमै निरन्तरता दिने बताउछन।

भिडियाे :

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.