झापामा बन्यो पहिलोपटक बोतलको प्रयोगबाट रेस्टुरेन्ट, उपभोक्ताको घुइचो 'भिडियो' - Crazysaptahik.com

झापामा बन्यो पहिलोपटक बोतलको प्रयोगबाट रेस्टुरेन्ट, उपभोक्ताको घुइचो ‘भिडियो’

उर्लाबारी- झापा दमक बस्ने तिगेनहाङ्ग लिम्बुले बिश्बकै लागी अचम्म लाग्दो बोतलको घर बनाएका छन । मलेसिया बाट फर्केका उनले आफुले मलेसियामा गरेको कामबाट बटुलेको अनुभब प्रयोग गरी यस्तो बोतलको घर बनाएका हुन । दमक नगरपालीका २ बस्ने उनको यस घर अहिले सामाजिक संजालमा भाईरल भैरहेको छ ।

उनले यो घर बोतल हाउस रेष्टुरेन्ट एन्ड बार संचालनमा ल्याएका छन् । यस घरमा उनले बियर , वाईन , पेप्सी , आदिको बोतलको प्रयोग गरेका छन ।

उक्त घरको भित्ता देखी लिएर पिल्लर सम्म बोतल बाटै बनाईएको छ । अर्को राम्रो कुरा के छ भने बोतलकै प्रयोग बाट बनिएको यो घर भुकम्प प्रतीरोधक क्षमतायुक्त रहेको छ ।

भिडियो:

सम्बन्धित खवर