जननेता मधन भण्डारीको मृत्युको रहस्य खोज्दै जादा ढुंगेसाँगु देखि दासढुंगा सम्मको भिडियो - Crazysaptahik.com

जननेता मधन भण्डारीको मृत्युको रहस्य खोज्दै जादा ढुंगेसाँगु देखि दासढुंगा सम्मको भिडियो

पथरी- नेपाली राजनीतिक रंगमञ्चको इतिहासमा २०५० साल जेठ ३ गतेको सम्झना आउँछ ।

सिमसिम पानी परिरहेको बेला एउटा जीपमा सवार एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जिवराज आश्रित चढेको जीप दासढुंगास्थित त्रिसुली नदीमा खसेको थियो । रहस्मय जीप दुर्घटनाको संज्ञा पाएको सो घटनाको अहिलेसम्म यथार्थता बाहिर आउन सकेको छैन ।

भण्डारी र आश्रितको रहस्यमय मृत्युबारे धेरै बहस भैसकेको छ । त्रिसुलीमा यो २३ वर्षभित्र धेरै पानी बगिसक्यो तर सो रहस्यमय घटनाको सत्य बाहिर आउन सकेको छैन ।
भिडियो:

सम्बन्धित खवर