पथरी शनिश्चरेमा संविधान दिवसको अवसरमा दीप प्रज्वलन

क्रेजी संवाददाता पथरी । नेकपा एमाले पथरी शनिश्चरे नगर कमिटीद्वारा नगर पार्टी कार्यालय परिसरमा संविधान दिवसको अवसरमा दीप–प्रज्वलन गरिएको छ । जेनजी आन्दोलनको दोस्रो दिन आन्दोलनकारीले पथरी शनिश्चरे नगरपालिकाको कार्यालयमा आगजनी र तोडफोड गरेका थिए । सो घटना पश्चात् पहिलो पटक पार्टी कार्यालय अगाडि एमालेका नेता तथा कार्याकर्ता भेला भएका

हरितालिका तीज विशेष कार्यक्रम २०८२ भव्य रुपमा मनाइने

क्रेजी संवाददाता पथरी । नेपाल कम्यूनिष्ट पार्टी (एमाले) पथरी शनिश्चरे नगर कमिटी तथा अखिल नेपाल महिला संघ नगरपालिका कमिटीको आयोजनामा हरितालिका तीज विशेष कार्यक्रम २०८२ भव्य रुपमा मनाउने तय भएको छ । नारीहरूको महत्वपूर्ण चाड हरितालिका तीज यस पटक नेकपा एमाले नगर कमिटी र अखिल नेपाल महिला संघको संयुक्त आयोजना

पथरी शनिश्चरेमा निरन्तर ‘पार्टीसँग जनप्रतिनिधि कार्यक्रम’

क्रेजी संवाददाता पथरी । नेपाल कम्युनिष्ट पार्टी एमाले पथरी शनिश्चरे नगर कमिटीले ‘पार्टीसँग जनप्रतिनिधि कार्यक्रम’लाई निरन्तर रुपमा अघि बढाइरहेको छ । नेकपा एमाले पथरी शनिश्चरे नगरको दोस्रो नगर अधिवेशनबाट निर्वाचित नव कार्यसमितिको आगमनसँगै यस कार्यक्रमलाई निरन्तर रुपमा अघि बढाइएको हो । आज वडा नं. ३ मा पार्टीका स्थानीय नेता तथा

एमाले पथरी शनिश्चरे नगरद्वारा रक्तदान कार्यक्रम

क्रेजी समाचारदाता पथरी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) पथरी शनिश्चरे नगर कमिटीको आयोजनामा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । आज आयोजना गरिएको रक्तदान कार्यक्रममा २५ युनिट रगत संकलन भएको एमाले पथरी शनिश्चरे नगर अध्यक्ष रमेश दाहालले जानकारी दिनुभयो । सहिद रत्नकुमार बान्तवाको ७४ औं स्मृति दिवस एवं नेपाल कम्युनिष्ट पार्टी

स्ववियु सभापतिमा पुनः केशर राईको आकांक्षा

क्रेजी संवाददाता मोरङ। स्ववियु निर्वाचनको माहोल देशभर तातेको छ । आगामी चैत्र ५ गते हुने स्ववियु निर्वाचनका लागि उम्मेदवारी घोषणा गर्ने क्रम तीव्र बनेको छ । मोरङको पथरी बहुमुखी क्याम्पसमा पनि विभिन्न पदका लागि आकांक्षीहरूले आफ्नो उम्मेदवारी घोषणा गरिरहेका छन् । फागुन १९ गते दल दर्ताको प्रक्रिया सकिएपछि औपचारिक रूपमा

जिल्ला अधिवशेनका लागि पथरी शनिश्चरे नगरबाट प्रतिनिधि चयन

क्रेजी संवाददाता पथरीशनिश्चरे । नेकपा (एमाले) मोरङ जिल्लाको ११ औं अधिवेशनको लागि पथरी शनिश्चरे नगरपालिकाबाट प्रतिनिधि चयन गरिएको छ । शनिबार नगरको १० वटै वडाबाट प्रतिनिधि चयन गरिएको हो । वडा नं. १ बाट भीमकुमार राई, धनकुमार तामाङ, बाबुराम ऐङदेन लिम्बु, जयराम विष्ट, दुर्गादेवी दंगाल सुवेदी, विश्वमणि निरौला, कुलमणि गुरुङ,

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

क्रेजी संवाददाता काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएका छन् । बैठक आइतबार साँझ ५ बजे बालुवाटारमा बस्नेगरी बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सत्तारुढ दल कांग्रेस एमालेका नेता रहेको संयन्त्रमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पुर्णबहादुर खड्का, महामन्त्री गगन थापा,

एमालेले तोक्यो पथरी शनिश्चरे वडाको इन्चार्जहरु

क्रेजी संवाददाता पथरीशनिश्चरे । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी मोरङको बैठकले पथरी शनिश्चरे नगरपालिकाको वडा इञ्चार्जहरु तोकेको छ । पथरी शनिश्चरे वडाका इन्चार्जहरू :– वडा नं. १ विरध्वज शिवा वडा नं. २ आईता तुम्बापो वडा नं. ३ दुर्गादेवी दंगाल वडा नं. ४ डिल्ली पोखरेल वडा नं. ५ महेन्द्र विष्ट

पथरी शनिश्चरेमा नेकपा एमालेको अभिमुखीकरण कार्यक्रम

क्रेजी संवाददाता मोरङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी मोरङले पथरी शनिश्चरेमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । आज पथरी शनिश्चरे वडा नं. १ मा अवस्थित नवर्देश्वर शिवालय मन्दिरमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको हो । जिल्ला अध्यक्ष बाबुराम कार्कीको अध्यक्षतामा भएको सो कार्यक्रम सचिव रविन थापाले सञ्चालन गर्नुभएको थियो

अनेम संघ पथरी शनिश्चरेको तीज विशेष कार्यक्रम

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे–१ मा अवस्थित भुल्के जालपादेवी मन्दिर परिसरमा अखिल नेपाल महिला संघ पथरी शनिश्चरे नगर कमिटीले तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ । आज तीज विशेष तथा वन्यजन्तुलाई फलफूल खुवाउनुका साथै वृक्षारोपण कार्यक्रम सञ्चालन गरिएको हो । अनेमसंघ केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज धना तामाङको
Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.