मुन्द्रेको कमेडी क्लब हेर्नुस् पहिलो एपिसोड (भिडियो) - Crazysaptahik.com

मुन्द्रेको कमेडी क्लब हेर्नुस् पहिलो एपिसोड (भिडियो)

काठमाडौँ- नेपाल टेलिभिजनमा जितु नेपालले सञ्चालन गर्ने ुमुन्द्रेको कमेडी क्लबुको प्रसारण सुरु भएको छ।‘मुन्द्रेको कमेडी क्लब’ शोमार्फत र्फर्केका मुन्द्रेले यस अघि ‘जिरे खुर्सानी’मा अभिनय गर्दे आएका थिए ।

तर हास्य टेलिचलचित्र ‘जिरे खुर्सानी’ बन्द भएपछि चलचित्रमा जमेका उनी ‘मुन्द्रेको कमेडी क्लब’ शोमार्फत सानो पर्दामा फर्किएका छन्। उनले पहिलो एपिसोडमा दीपाश्री निरौलालाई समेत लिएर सानो पर्दामा फर्किएका छन्।

हाल प्रदर्शनमा रहेको नेपाली चलचित्र ‘छक्का पञ्जा ३’का कार्यकारी निर्माता रहेका मुन्द्रेको उक्त शो हरेक सोमबार राति ९ बजे प्रसारण हुने छ । कार्यक्रममा नेपालका चर्चित हास्य कलाकारहरूको पनि सहभागिता रहने छ । कार्यक्रममा जितु र दीपासँगै राजाराम पौडेल, राजेन्द्र नेपाली, उमेश राईलगायतका हास्य कलाकारहरूको अभिनय देख्न सकिने छ । हेनुृहोस भिडियो:

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.