भूकम्पको धक्का महसुस - Crazysaptahik.com

भूकम्पको धक्का महसुस


क्रेजी साप्ताहिक । आज विहान ७ः४५ मा भारत केन्द्रविन्दु भएर गएको भूकम्पका कारण सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा धक्का महसुस गरिएको छ ।

भारतको मुन्सीयारी केन्द्रविन्दु भएर गएको चार दशमलव छ रेक्टर स्केलको भूकम्पका कारण सुदूरपश्चिमका बैतडी र दार्चुलालगायत जिल्लामा धक्का महसुस गरिएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

सम्बन्धित खवर