ज्यामिरले सर्किएर राईको मृत्यु - Crazysaptahik.com

ज्यामिरले सर्किएर राईको मृत्यु

क्रेजी साप्ताहिक
कानेपोखरी । कानेपोखरी गाउँपालिका–५ जदाहा बस्ने बर्ष ६५ को राजकुमार राईको ज्यामिरले सर्किएर मृत्यु भएको छ ।

बुधबार दिउँसो साढे २ बजेको समयमा सोही स्थान बस्ने रत्नबहादुर लिम्बुको घरमा ज्यामिर खाने क्रममा अचानक सर्किएर उनको तत्कालै मृत्यु भएको थियो ।

घटनाबारेमा जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय पथरीबाट प्रहरीको टोली गई कानूनी प्रक्रिया तथा थप अनुशन्धान कार्य गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित खवर