आफ्नै घाँटी चक्कुले रेटी आत्महत्या - Crazysaptahik.com

आफ्नै घाँटी चक्कुले रेटी आत्महत्या

क्रेजी साप्ताहिक दमक । झापाको दमक नगरपालिका ६ का एक ब्यक्तिलृ आफ्नै घाँटी चक्कुले रेटी आत्महत्या गरेका छन् । शुक्रबार दिउसो २ बजे ४२ बर्षीय राजिब निरौलाले आफ्नै घाँटी चक्कुले काट्दा उनि गम्भिर घाईते भएका थिए ।

दमककै लाईफ लाईन अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागी नोबेल अस्पताल बिराटनगर ल्याईएकोमा उपचारको क्रममा निरौलाको राती ११ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

सम्बन्धित खवर