हिउँदे तथा बर्खे तरकारीको बिउ वितरण - Crazysaptahik.com

हिउँदे तथा बर्खे तरकारीको बिउ वितरण

क्रेजी समाचारदाता
पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकामा हिउँदे तथा बर्खे तरकारीको बिउ आज वितरण गरिएको छ ।

कृषि विकास शाखाको स्वीकृत कार्यक्रम अन्तर्गत आज संयोजक उद्धवराज बस्नेत, सदस्यद्वय सिता भूषाल र मन्जु राईले संयुक्त रुपमा विउ वितरण गर्नुभएको थियो ।

हिउँदे तथा बर्खे तरकारीको बिउ नगरमा दर्ता भएका फर्म, सहकारी, कृषक समूहलाई वितरण गरिएको हो ।

सम्बन्धित खवर