इटालीको जितमा ग्रिफोको दुई गोल - Crazysaptahik.com

इटालीको जितमा ग्रिफोको दुई गोल

फिफा मैत्रीपूर्ण खेलमा इटालीले अल्वानीयालाई ३–१ अन्तरले पराजित गरेको छ । बुधबार राति युरो च्याम्पियन इटालीलाई जिताउन २९ वर्षीय भिन्सेन्जो ग्रिफोले दुई गोल गरेका थिए ।

यसैगरी जिओभानी डि लोरेन्जोले एक गोल गरे । अल्भानीयाका आर्डिअन इस्माज्लीले एक गोल गरे । इटाली १–० ले पछि परेको स्थितिमा खेलमा पुनरागमन गरेको थियो ।

आर्डिअनले खेलको १६ औं मिनेटमा गोल गर्दै अल्वानीयालाई अग्रता दिलाएका थिए । २५ र ६४ औं मिनेटमा ग्रिफोले गोल गर्दै इटालीलाई जित दिलाएका थिए । कतार विश्वकपमा भने दुवै टोली बाहिर छन् ।

सम्बन्धित खवर