करुनारत्नेलाई एक वर्षको प्रतिबन्ध - Crazysaptahik.com

करुनारत्नेलाई एक वर्षको प्रतिबन्ध

श्रीलंका क्रिकेट बोर्डले अलराउण्डर चमिका करुनारत्नेलाई सबैखाले क्रिकेटमा एक वर्षको प्रतिबन्ध लगाएको छ । श्रीलंका क्रिकेटले बुधबार करुनारत्नेलाई एक वर्षको प्रतिबन्ध लगाएको हो ।

टी–ट्वान्टी विश्वकप दौरान खेलाडी अनुशासन तोडेको भन्दै श्रीलंकाले करुनारत्नेलाई प्रतिबन्ध लगाएको हो । श्रीलंका क्रिकेट बोर्डले गठन गरेको तीन सदस्सीय छानबिन समितिले करुनारत्नेलाई दोषी देखाएको थियो । यस्तै उनलाई ५ हजार अमेरिकी डलर जरिवाना समेत तोकिएको छ ।

सम्बन्धित खवर