तरहरा एसीसीको भलिवल आजबाट सुरु हुँदै, १२ बिद्यालयको सहभागिता हुने - Crazysaptahik.com

तरहरा एसीसीको भलिवल आजबाट सुरु हुँदै, १२ बिद्यालयको सहभागिता हुने

तरहरा- शिक्षा र खेल संगसंगै भन्दै आज बाट ईटहरी उपमहानगर पालिकाको तरहरा क्षेत्र भित्रका निजि तथा आवासीय बिद्यालय हरु सस्था तरहरा एसीसी ले अन्तर बिद्यालय स्तरीय भलिबल प्रतियोगोता आयोजना गर्दैछ l तरहरा २० को हिमशिखर ई स्कुलको प्रांगण मा आयोजना हुने भलिवल प्रतियोगोतामा तरहरा क्षेत्रका विभिन्न निजि १२ बिद्यालय को सहभागिता हुने छ भने कार्यक्रम को प्रमुख अतिथिको रुपमा पूर्व राष्ट्रिय खेलाडी एबम भलिबल संग प्रदेश न १ का अध्यक्ष विश्व धिमाल ले गर्नु हुनेछ l

आज हुने उद्घाटन खेलमा हिमशिखर ई स्कुल र सयपत्री स्कुल का खेलाडी आमुने सामुने हुनेछन् l मध्यान्न १२ बजे बाट सुरु हुने उत्धतन खेल भन्दा आगाडी १२ बिद्यालय का बिधार्थी ले र्याली गर्दै तरहरा नगर परिक्रमा गर्ने र कार्यक्रम स्थलमा प्रवेश गरी कार्यक्रम उत्घाटनमा सहभागी हुने हीमशिखर स्कुलका प्रधानाध्यापक सैलेश पुरीले जानकारी गराउनु भयो l
छात्र छात्रा दुवै टिमको खेल ३ को हुनेछ l फाईनल खेलमा सहभागी हुने टिम शुक्रबार नै हिमशिखर स्कुलको प्रांगण मा आमुने सामुने भिड्ने छन् l

सम्बन्धित खवर