घाँटीमा बिष्कुट अड्किएर बालिकाको मृत्यु - Crazysaptahik.com

घाँटीमा बिष्कुट अड्किएर बालिकाको मृत्यु

सुनसरी- सुनसरीमा एक बालिकाको घाँटीमा बिष्कुट अड्किएर मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका–४ मा सञ्जिव चौलागाईंकी ६ वर्षीया छोरी श्रुती चौलागाईंको बिष्कुट अड्किएर मृत्यु भएको प्रहरीले जनाएको छ । बिष्कुट खाने क्रममा घाँटीमा अड्किएर घाइते भएकी उनलार्ई तत्काल उपचारको लागि स्थानीय बिदान्त मेडिकल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

सम्बन्धित खवर