क्रेजी साप्ताहिक । धनकुटाको पाख्रीवास ७ मुगाकी गायीका सुमिना बराईलीको चौथो लोक आधुनिक गित ‘ धनकुटाको सुन्तला मिठो’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
विहिवार पूर्वाञ्चल म्यूजिक युट्युव च्यानलबाट सो गितको भिडियो सार्वजनिक गरिएको हो । बुद्धिमान बराईलिको शब्द÷संगित रहेको सो गितमा सुमिना बराईली र दिपेन राईको स्वर रहेको छ । गितलाई रुद्र श्रेष्ठले एरेन्ज गरेका हुन भने रिकेश वज्रचार्यको भिडियो सम्पादन रहेको छ ।
भिडियो हेर्नुहोस :–