इटहरीमा म्याजिक दुर्घटना - Crazysaptahik.com

इटहरीमा म्याजिक दुर्घटना

क्रेजी साप्ताहिक इटहरी । सुनसरीको इटहरीबाट इनरुवा जाँदै गरेको म्याजिक भ्यान दुर्घटना भएको छ । दुर्घटनामा परी ५ जना घाइते भएका छन् ।

इटहरीबाट इनरुवा जाँदै गरेको को १ ज ३४८३ नम्बरको म्याजिक झुम्का छेउमा दुर्घटना हुदा ५ जना घाइते भएको १ न प्रदेश ट्राफीक कार्यलयले जानकारी दिएको छ । घाइतेको थप विवरण आउँन बाँकी छ ।

सम्बन्धित खवर