क्रेजी साप्ताहिक । नेपालले १३ औं सागको पुरुष फुटबलमा फाइनल प्रवेशका लागि भएको महत्वपूर्ण खेलमा बंगलादेशविरुद्ध सुरुवाती अग्रता लिएको छ । त्रिपुरेश्वरस्थित दथरथ रंगशालामा भएको खेलमा नेपालले ११ औं मिनेटमै गोल गरेको हो । कप्तान सुजल श्रेष्ठको पासमा सुनिल बलले गोल गरेका हुन् ।