रुखबाट लडेर एक जनाको मृत्यु - Crazysaptahik.com

रुखबाट लडेर एक जनाको मृत्यु

क्रेजी साप्ताहिक । रुखबाट लडेर मोरङको मिक्लाजुङ गाउँपालिका ३ का ८५ बर्षीय बेद प्रसाद लिम्बुको मृत्यु भएको छ ।

बिहिवार अपरान्ह ४ बजेको समयमा घर नजिकै रहेको टाँकीको रुखमा चढेर घाँस झार्ने क्रममा अचानक लडेर घाईते भएका बृद्धलाई घरमा ल्याई राखिएकोमा घरमै मृत्यु भएको भन्ने खबर प्राप्त भए संगै ईलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरी टोलीले बृद्धलाई घरमै मृत अवस्थामा फेला पारेको थियो । घटना सम्बन्धमा कानूनी प्रकृया तथा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.