झरिमा रुझ्दै, सडकमा कुद्दै सागका पदक विजेता - Crazysaptahik.com

झरिमा रुझ्दै, सडकमा कुद्दै सागका पदक विजेता

क्रेजी साप्ताहिक । १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडीहरुलाइ नागरिक अभिनन्दन गरिएको छ । झरि परेर शुक्रवार पदक विजेता खेलाडीहरुको नागरिक अभिनन्दनलाई प्रभावित बनाएको छ । पैदल हिँडेका उनीहरुलाई पानीले भिजाएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भएको नगर परिक्रमामा पदक विजेता खेलाडीहरुको उल्लेख्य संख्यामा सहभागिता छ ।

सम्बन्धित खवर