क्रेजी साप्ताहिक उदयपुर । सुनकोशीमा नदीमा हामफालेर उदयपुरको लिम्चुङबुङ गाउँपालिका–२ ज्यामिरेकी ४० बर्षीय कुम्भ कुमारी कार्की बेपत्ता भएकी छिन् ।
मंगलवार बिहान ११ बजे कार्की सुनकोशीमा हामफालेर बेपत्ता भएको भन्दै स्थानियले प्रहरिलाइ खबर गरेका थिए ।ईलाका प्रहरी कार्यालय लिम्चुङबुङबाट प्रहरी टोली र स्थानीयवासीले खोजि कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।