प्रधानमन्त्री ओली डायलासिसका अस्पतालमा - Crazysaptahik.com

प्रधानमन्त्री ओली डायलासिसका अस्पतालमा


क्रेजी साप्ताहिक काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको डायलासिस गरिएको छ । उनका प्रेस सल्लाहकार सूर्य थापाले दिएको जानकारी अनुसार मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा डायलासिस भइरहेको छ ।

करिव १२ वर्ष अगाडि प्रधानमन्त्री अ‍ेलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो । पछिल्लो समय मिर्गौलाले राम्रोसँग काम नगरेपछि नियमित डायलासिस गर्न थालिएको हो ।

सम्बन्धित खवर