इटहरीमा फेरि आगलागी - Crazysaptahik.com

इटहरीमा फेरि आगलागी

क्रेजी साप्ताहिक इटहरी । इटहरीमा बिहिवार फेरि आगलागी भएको छ । केहीहप्ता माात्र इटहरी चोकमा रहेको एक घरमा आगलागि भएको थियो । आज पनि इटहरीको बसपार्क नजिकै रहेको घरमा आगलागी भएको हो ।

इटहरी उपमहानगरजालिकाको दमकल र स्थानियको सहयोगमा हागो नियन्त्रणमा लिएको छ । घरको कोठामा पुराना काठको सामान राखेको ठाउँबाट आगो लागेको हो । आगलागीको कारण र क्षेतिको विवरण आउन बाँकि रहेको छ ।

सम्बन्धित खवर