टेन्सवर्ग पथरी शनिश्चरे फुटबल प्रिमियर लिग आजबाट सुरु - Crazysaptahik.com

टेन्सवर्ग पथरी शनिश्चरे फुटबल प्रिमियर लिग आजबाट सुरु

क्रेजी साप्ताहिक
पथरी । टेन्सवर्ग पथरी शनिश्चरे फुटबल प्रिमियर लिग आजबाट सुरु सुरु भएको छ । पथरीको जाँते मोडमा अवस्थित प्रस्तावित पथरी रंगशालामा नगर प्रमुख दिलिप कुमार राईले खेलको उद्घाटन गर्नुभयो ।

उद्घाटनका क्रममा सम्बोधन गर्दै प्रमुख राईले नेपालमै पहिलो प्रिमियर लिगले नगरको गरिमा बढाएको बताउनुभयो । कोरोना कहरका बीच सुरु भएको खेलमा खेल अवधिभर स्वास्थ्य सतर्कता अपनाउन पनि अनुरोध गर्नुभयो । मोफसलको पहिलो मानिएको प्रिमियर लिगमा जम्मा ८ वटा टिम सहभागी रहेका छन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.