म्यानचेष्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा - Crazysaptahik.com

म्यानचेष्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा

म्यानचेष्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा वाटफोर्डलाई ३–१ ले पराजित गर्दै सिटी शीर्ष स्थाननमा उक्लेको हो । सिटीको लागि बर्नानर्डो शिल्भाले दुई तथा रहिम स्ट्रलिङले एक गोल गरे ।

जितपछि सिटी १५ खेलबाट ३५ अंकसहित शीर्ष स्थानमा पुग्‍यो । चेल्सी पराजित भएपछि सिटीलाई फाइदा पुगेको हो । अर्को खेलमा लिभरपुलले वल्भ्सलाई १–० ले पराजित ग¥यो । डिभोक ओरिगीले इन्जुरी टाइममा गोल गरेपछि लिभरपुलले जित हात पारेको हो । लिभरपुल १५ खेलबाट ३४ अंकसहित दोस्रो स्थानमा छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.