अनेरास्ववियुको कमिटी गठन - Crazysaptahik.com

अनेरास्ववियुको कमिटी गठन


भूमिप्रसाद पाठक, पथरी शनिश्चरे, मोरङको पथरी शनिश्चरेमा रहेको पञ्चायत नमुना माविमा एमाले निकट अनेरास्ववियुको क्याम्पस इकाइ कमिटी गठन भएको छ ।

गठित कमिटीमा क्रमशः अध्यक्ष दुर्गाराम भट्टराईं, गत्तिला उपाध्यक्षमा क्रमशः पूर्णिमा तामाङ, गृष्मा चिमरिया, गरिमा घिमिरे, सचिव सेसेहाङ लिम्बू, सहसचिवमा क्रमशः सजिना खड्का, मनिष माझी, पूजा मण्डल, कोषाध्यक्ष जोस्ना रायमाझी र सदस्यहरुमा क्रमशः भूमिका धिमाल, वविता उराव, समिर सेन्चुरी, प्रताप राईं, कुमारी खनाल, कुमारी आङ्बो, बुद्ध भण्डारी, सविना भण्डारी, विवेक रेग्मी, सलिना राईं, कृतिका रसाइली, सुजन लिम्बू, सन्दिप पौडेल, रुपेन लिम्बू, सूर्य बस्नेत, सूर्य थापा, डोल्मा गुरुङ, कौशल गौतम, सुरेन थापा, अमित विश्वकर्मा, सैलेश पोखरेल, कौशल गौतम, विज्ञान ओझा, गणेश जिमी, एलिसा पाण्डे, आशा राईं, आयुष कँडेल, उज्जवल लिम्बू, यसुका बस्नेत, अभिषा भट्टराईं, गृष्मा खड्का, मनिका कार्की, सोनिका कार्की, निर्जला कटुवाल, युनिष लामा, दीपा भण्डारी, सरोज कार्की, विनोद बस्नेत, समिर कार्की, उषा कार्की, रुविषा श्रेष्ठ र समिर लिम्बू रहेका छन् ।

कार्यक्रम अखिल नेतृ निता कुलुङ राईंको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । नेतृ राईं स्ववियु उपाध्यक्ष र अखिल केन्द्र्रीय सदस्य हुन् । कार्यक्रममा अखिल जिल्ला सहसचिव संगम कन्दङवा र जिल्ला सचिवालय सदस्य एलिस ओझाको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.