देउवाले पाएनन् बहुमत, सभापति पदको चुनाव दोस्रो चरणमा - Crazysaptahik.com

देउवाले पाएनन् बहुमत, सभापति पदको चुनाव दोस्रो चरणमा

काठमाडौं । नेपाली कांग्रेसको सभापति पदको निर्वाचनमा कसैले पनि ५१ प्रतिशत मत पु¥याउन नसकेपछि निर्वाचन दोस्रो चरणमा पुगेको छ ।

कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको बहुमत चाहिन्छ । आइतबार भएको मतदानमा ४ हजार ६७९ महाधिवेशन प्रतिनिधिले मत दिएका थिए । अब कुनै पनि उम्मेदवारलाई विजयी हुन २३४० मत चाहिन्छ ।
– अनलाइनखबर

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.