हट अवतारमा सारा खुशीको ‘जय हो सरकार’ सार्वजनिक - Crazysaptahik.com

हट अवतारमा सारा खुशीको ‘जय हो सरकार’ सार्वजनिक


काठमाडौं ।
सारा खुशी र समिर खानको फिचरिङमा रहेको ‘जय हो सरकार’ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायक तथा र्यापर शेखर बगडियाको स्वर रहेको छ ।

‘जय हो सरकार’बोलको गीतमा युवा अवस्थामा रहेका युवा युवती विचको रोमान्सलाई गीतमा समेटिएको छ । यो गीतमा शेखर बगडियाको शब्द तथा सोहन मान्धरको संगीत रहेको छ ।

ज्ञानेन्द्र शर्मा हुमागाईँको छायाँकन , अमृत चापागाईँको सम्पादन , श्रृजन बरालको कोरियोग्राफीमा तयार गरिएको गीतको भिडियोलाई जसु याक्खाले निर्देशन गरेका हुन् ।

भिडियो:

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.