गाउँ गाउँमा एमाले अभियानमा - Crazysaptahik.com

गाउँ गाउँमा एमाले अभियानमा

क्रेजी संवाददाता
पथरी शनिश्चरे १ नं । वडा कमिटीले २ नं  टोल कमिटी गठन गरेको छ । वडा कमिटी अध्यक्ष प्रदिपकुमार राईको अध्यक्षयता प्रमुख अथिति प्रदेश कमिटी सदस्य तथा राष्ट्रिय युवा संघ केन्द्रिय उप–महासचिव विजय डाँगी, नगर सचिवालय सदस्य, नगर कमिटी सदस्य, वडा कमिटी सदस्य, नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि साथै संगठित सदस्यहरुको उपस्थिति रहेको सो भेलाले लालबहादुर तामाङको अध्यक्षतामा सर्वसम्मतले टोल कमिटी गठन गरेको हो ।

उपाध्यक्ष कुमारी गुरुङ, सचिव रिजन लिम्बु, उपसचिवमा क्रमशस् सोभा शर्मा र अमर फ्याँक रहेका छन्। सर्वसम्मत निर्वाचित टोल कमिटीलाई प्रमुख अथिति डाँगीले सपथ ग्रहण तथा प्रमाण–पत्र वितरण गर्नु गरेका थिए। सोही कार्यक्रमको सञ्चालन वडा सचिव सचिव सुनिल खत्रीले गरेका थिए।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.