तेस्रो एकदिवसीयमा खेल रद्द, भारतविरुद्धको शृङ्खला न्युजिल्यान्डलाई - Crazysaptahik.com

तेस्रो एकदिवसीयमा खेल रद्द, भारतविरुद्धको शृङ्खला न्युजिल्यान्डलाई

भारत र न्यूजिल्याण्डबीचको तीन खेलको सिरिजको अन्तिम खेल वर्षाका कारण रद्द भएको छ । योसँगै न्युजिल्यान्डले तीन खेलको शृङ्खला १–० ले जितेको छ ।अन्तिम खेलमा भारतले पहिले ब्याटिङ गर्दै २१९ रन बनाएको थियो ।

जवाफमा न्यूजिल्याण्डले १८ ओभरमा १ सय ४ रन बनाएको थियो । त्यसपछि खेल हुन सकेन । पूरै शृङ्खलामा एउटा मात्र खेल खेल्न सकिएको थियो। वर्षाका कारण दुई खेल रद्द भए ।

सम्बन्धित खवर