नेपालका तीन खेलाडी पीएसएलको ड्राफ्टमा - Crazysaptahik.com

नेपालका तीन खेलाडी पीएसएलको ड्राफ्टमा

नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडी पाकिस्तानी सपुर लिग (पीएसएल)को ड्राफ्टमा परेका छन् । नेपाली टोलीका अर्जुन साउद, फास्ट बलर सोमपाल कामी र विकेट किपर ब्याटर सुवास खकुरेल ड्राफ्टमा परेका हुन् ।

पीएसएलले सार्वजनिक गरेको ड्राफ्ट सूचीको विदेशी खेलाडीको सिल्भर कोटामा उनीहरु अटाएका हुन् । संस्करणको पीएसएल ड्राफ्ट आगामी १५ डिसेम्बरमा रहेको छ । पीएसएलको लागि सिल्भर विधामा विदेशी खेलाडीको नाम सार्वजनिक भएको हो ।

सम्बन्धित खवर