धरानमा जलेर एक वृद्दाको मृत्यु - Crazysaptahik.com

धरानमा जलेर एक वृद्दाको मृत्यु

क्रेजी साप्ताहिक धरान । सुनसरीको धरान १६ की ९० बर्षीया आशा देवी रानाको आगोले जलेर मृत्यु भएको छ ।

बिहिबार बिहान साढे ४ बजे आफ्नै घरको पुजा कोठामा धुपबाती बाल्ने क्रममा आफैले लगाएको कपडामा अचानक आगो सल्किन गई आशादेवीको शरिरका बिभिन्न भागहरु जलेर घाईते भएकोमा उनको उपचारको क्रममा बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा बिहान ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.