पथरीमा औषधि छिट्न सुरु - Crazysaptahik.com

पथरीमा औषधि छिट्न सुरु

क्रेजी साप्ताहिक
पथरी । पथरी शनिश्चरेमा कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण अभियान अन्तर्गत नगरमा आज (विहिबार) बाट सार्वजनिक स्थानहरुमा भाइरस नष्ट गर्न ब्लिचिङ औषधि छिट्ने काम सुरु भएको छ ।

नगरबाट वडा नम्वर १ को पथरी वजार क्षेत्रबाट औषधि छिटन् काम थालिएको नगरका जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यले बताए । जसमा नगरका समाजसेवी युवाहरु रोशन पराजुली, सुविन पराजुली, रविन कार्की, भेषराज मिश्र सहित औषधि छिट्ने काममा खटिएका थिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.