प्रधानमन्त्री ओलीले आज जनताका नाममा सम्बोधन गर्ने - Crazysaptahik.com

प्रधानमन्त्री ओलीले आज जनताका नाममा सम्बोधन गर्ने

क्रेजी साप्ताहिक
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मंलबार विहान ११ बजे देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् ।

बालुवाटार स्रोतका अनुसार कोरोना संक्रमण तथा लकडाउन भोगिरहेका बेला प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन् ।

मन्त्रिपरिषदमा औपचारिक रुपमा यो विषय नउठे पनि उनले भोलि जनताका नाममा सम्बोधन गर्ने भएको जनाइएको छ । यो संकटको घडीमा प्रधानमन्त्रीको सम्बोधन स्वभाविक हो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.