कृषि व्यवसायिक फर्मलाई ५० प्रतिशत अनुदानमा विद्युतीय च्यापकटर वितरण - Crazysaptahik.com

कृषि व्यवसायिक फर्मलाई ५० प्रतिशत अनुदानमा विद्युतीय च्यापकटर वितरण

क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरी शनिश्चरे नगरेको पशुपंक्षी शाखाले आज नगरका १० वटा कृषि व्यवसायिक फर्मलाई ५० प्रतिशत अनुदानमा १० थान विद्युतीय च्यापकटर वितरण गरेको छ ।

पथरीशनिश्चरे नगर उपप्रमुख यमुना विष्ट बास्तोला, पशुपंक्षी शाखाका प्रमुख हेमचन्द्र दहाल सहितले च्यापकटर वितरण गर्नुभयो । च्यापकटरले पराल, घाँस काटेर गाइवस्तुलाई दिन सहज हुनेछ ।

 

 

 

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.