कृषि शाखाद्वारा कृषक समूहलाई मोटर वितरण - Crazysaptahik.com

कृषि शाखाद्वारा कृषक समूहलाई मोटर वितरण

क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरी शनिश्चरे नगरको कृषि शाखाले अनुदानमा आज (सोमबार) नगरका कृषकहरुका लागि सिंचाईको मोटर वितरण गरेको छ ।

नगर उपप्रमुख यमुना विष्ट बास्तोलाको अगुवाईमा कृषक समूह र कृषि फर्मका लागि नगरभित्र १२ वटा मोटर वितरण गरिएको शाखा प्रमुख सावित्रा कार्कीले जानकारी दिनुभयो । शसर्ततर्फको ४ लाख ७९ हजारको बजेटमा मोटर वितरण भएको हो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.