
क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको राजस्व परामर्श समितिको आज (सोमबार)को बैठकले आगामी आर्थिक वर्षको लागि व्यवसायिक करको मूल्यांकनका विषयमा छलफल अघि बढाइएको छ ।
समितिकी संयोजक एवम् नगर उपप्रमुख यमुना विष्ट बास्तोलाको अध्यक्षताको बैठकले व्यवसायिक करको मूल्यांकनका विषयमा छलफल अघि बढाएको हो ।

